First Succesful Liver Transplantation outside the Valley in CMC and Happy Mother-Daughter❣️
चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपणपछि धनमाया तामाङ छोरी उषासँग खुसी साटासाट गर्दै ।
छोरी उषाले आधा कलेजो दिएपछि धनमायाले पुनर्जीवन पाएकी हुन् ।

Usha says:
“सुरुमा कलेजो दिने भन्ने कुरा सुन्दैमा ज्वरो आयो। मरिन्छ भने पनि ठीकै छ तर आमा बाँच्ने कुराले हिम्मत बढ्यो, ‘त्यसबेला आमा मात्रै सम्झिएँ।आमाको लागि कलेजो केही होइन्। मेरो कारणले आमा बाँच्नुभयो त्यसैमा खुसी छु।”