back to top
Friday, July 12, 2024
HomeNepal Health Programsफ्रान्सबाट आएकी एक युवतीलाई कोरोना पोजिटिभ : मन्त्री ढकाल

फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना पोजिटिभ : मन्त्री ढकाल

चैत ४ गते नेपाल आएकी एक युवतीको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।

covid 19 corona virus in nepal
covid 19 corona virus in nepal

उताबाट आएपछि उनी आफै होम क्वारेन्टाइनमा बसेको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए।’बिरामी महिला हुनुहुन्छ।

corona virous 001
corona virous 001

अहिले उहाँको परिचय यति मात्र दिउँ,’ मन्त्री ढकालले भने, ‘ती महिलाको परिवारसहित सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ।

korona corona health tips

उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए। संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि उनले बताए।

medicospacecovid19
medicospacecovid19
युवतीसँगै विमानमा को-को आएका थिए भन्नेबारे ट्रयाक गरिने पनि मन्त्रीले जानकारी दिएका छन्।प्रकाशित : चैत्र १०, कान्तिपुर संवाददाता २०७६ १२:४१
RELATED ARTICLES

Most Recent posts

More stuffs to read

Medical Tech stuffs to read