back to top
Saturday, July 27, 2024
HomeMedicospace BlogCorona Virus Recent Updates

Corona Virus Recent Updates

Recent Updates

  • The latest: At least 17 people are dead in China and more than 500 confirmed infected as the Wuhan coronavirus continues to spread throughout Asia and across the world.
  • Wuhan in lockdown: The city of 11 million people at the heart of the outbreak will be placed on partial lockdown from Thursday, in an effort to stop the spread of the virus.
  • Controls put in place worldwide: The US announced its first case of the coronavirus Tuesday, and is planning to begin health screenings at airports. The UK, Australia, Singapore, India and a number of other countries have also announced screenings.
  • WHO defers action: A meeting in Geneva declined to declare the Wuhan coronavirus a public health emergency of international concern. Officials will meet again on Thursday.
 

पछिल्लो तीन साता यता स्वास्थ्य क्षेत्रमा सम्भवत: सबैभन्दा बढी सुनिएको नाम हो ।

सन् २०१९ को अन्तिम दिन अर्थात ३१ डिसेम्बरका दिन चीनको हुवे प्राप्तको वुहान शहरका केही व्यक्तिहरुमा नयाँ खालको कोरोना भाइरस देखा परेको रिपोर्ट सार्वजनिक गरिएको थियो ।

त्यस यताको तीन सातामा ६ जनाको ज्यान गईसकेको छ । अहिलेसम्म झण्डै ३०० जनामा यसको संक्रमण देखिएको छ ।

११ करोड जनसंख्या भएको वुहान शहर बाहेक चीनको बेइजिङ, सांघाई तथा छिमेकी ताइवानमा समेत यसको संक्रमण देखा परेको छ । यस्तै दक्षिण कोरिया, जापान, र थाइल्याण्डमा समेत देखा परेको भनिएको यो भाईरस अब अमेरिकामा समेत देखा परेको सीडीसीले जनाएको छ । ती सबै चीनबाट त्यहाँ पुगेका हुन् भन्ने पुष्टीसमेत भईसकेको छ ।

वुहान शहरमा त उपचारमा सहभागी कम्तीमा १५ जना स्वास्थ्यकर्मीहरुलाई समेत यसको संक्रमण देखापरेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनको मुख्यालयमा आज यस विषयमा छलफल गरी महत्वपूर्ण निर्णय लिन बैठक आवहान गरिएको छ भन्ने समेत सुनिएको छ । स्वास्थ्य क्षेत्रका कतिपय विज्ञहरुले डव्लुएचओको आजको बैठकले स्वास्थ्य आपतकालिन घोषणा गर्न सक्ने अनुमान समेत गरेका छन् ।विश्व स्वास्थ्य संगठनको मुख्यालयमा आज यस विषयमा छलफल गरी महत्वपूर्ण निर्णय लिन बैठक आवहान गरिएको छ भन्ने समेत सुनिएको छ ।स्वास्थ्य क्षेत्रका कतिपय विज्ञहरुले डव्लुएचओको आजको बैठकले स्वास्थ्य आपतकालिन घोषणा गर्न सक्ने अनुमान समेत गरेका छन् ।

तर जे होस्, छिमेकी देश चीनको नयाँ बर्ष र नेपालले भ्रमण बर्षको शुरुवात गर्दै गर्दा यो रोगबारे परामर्स लिएर सतर्क रहन हाम्रो पनि जरुरी छ ।

खासमा के हो त कोरोना भाईरस ?

source:

MOre updates from CNN

 

 

RELATED ARTICLES

Most Recent posts

More stuffs to read

Medical Tech stuffs to read