back to top
Friday, July 26, 2024
HomeUncategorizedNMA - election 2019

NMA – election 2019

हामी एक्काईसाै सताप्दी मा जियिरहेको मान्छे। जात(natural recognition) भात(systemic influence)को कुरा त झन नदेखिनु पर्ने झन यो हाम्रो DSON मा। हेरौ यो NMA को चुनाब मा blind support हुन्छ कि हुदैन?🤔🤔🤔 why pannel system is used in election?
हजुरहरु समक्ष्य comparative Study yo दुइता picture बात।
१. मैले दुबै पक्ष्य का आदरणीय डाक्टर हरुलाइ ब्यक्तिगत रुप्मा चिन्दिन। चिनेन, तेसैले vote हाल्दा राम्रो नराम्रो अध्ययन गर्न पाइयो।

२. let’s compare puspa vs lochan, Shiva v/s Rakshya ,madhur v/s Badri, prakash v/s Sanji* kumar, and rest of members with rest .(age,sex,height, weight,family members,socioeconomy( caste religion and finance), past history, social treatment and reward history, obstretic(creativity) history and History of present existence followed by needed investigations)

3.eutaamaa समाबेसी शब्द अनि अर्कोमा लोकतान्त्रिक शब्द प्रयोग। के यो members compare गर्दा केही फरक देख्नु हुन्छ?

4.एउतामा सुरक्षित पेसा खुशी चिकित्सक अर्को मा छैन।

5. एउटा मा गुणस्तरीय स्वास्थ्य सेवा अनि अर्कोमा छैन।

6 एउटा मा vote किन? v /s date of election ।

7 last but not the least is …comparision of voters.
(बुझ्नेलाइ इसारा नै काफ्फी छ।।। नबुझ्नेलाइ जिग्ग्यासा धेरै छ। शुभकामना सपै डाक्टर हरुमा ।।।।🎶हाम्री आमा सारै नै बाथी छे, चामल शीत पिथो पो सातिछे।🎶 हाम्रो बुवा सारै नै बाथो छ,जग्गा बेची मोटर साइ क ल 🎺🎺🎺हामी डाक्टर सारै नै बाठा छम, vote दियौं ग फ सुनेकै भ र मा। 📯📯🎤दुई दिन मा चुनाव सकिन्छ अनि गर्छौ गुना सो गु नासै।🎤🎤)

एक्लै उभिन आत गर्दै एक्लै सारा डाक्टरलाई lead गर्ने आतिला सुर्बिर डाक्टरहरुमा नमन।🙏 किन कि, जित्न सबै leader हुन्, भनेर sentiment प्रयोग भएपनि Too many cooks ,spoils the broth …नै हो।

Source : DsON

RELATED ARTICLES

Most Recent posts

More stuffs to read

Medical Tech stuffs to read