सूचना ! नेपाल मेडिकल काउन्सिलका दर्तावाला चिकित्सकहरुको सम्पर्क विवरण

IMG 20191207 092206 1

सूचना ! नेपाल मेडिकल काउन्सिलका दर्तावाला चिकित्सकहरुको सम्पर्क विवरण

सूचना !
नेपाल मेडिकल काउन्सिलका दर्तावाला चिकित्सकहरुको सम्पर्क विवरण अध्यावधिक गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी नेपाल मेडिकल काउन्सिलले सम्पर्क विवरण संकलन गर्न Google फाराम बनाई प्रकाशन गरिएको जानकारी गर्दछौँ र सम्पूर्ण दर्तावाला चिकित्सकहरुलाई उक्त Google फाराम भरेर बुझाउन हार्दिक अनुरोध गर्दछौ ।
Google फाराम भर्नका लागि निम्न लिखित Link मार्फत प्रवेश गर्न सकिन्छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdtm0scxAXIQL3_7hntv6clnqBV6KuyXRTBCxJHFIz4ClLB-A/viewform

Click above link

Leave a Reply