back to top
Thursday, July 25, 2024
HomeDownloadsNepal Health documentsस्वास्थ्य सम्बन्धी किताब "कम्मरीदेखी कोभिड कहर"

स्वास्थ्य सम्बन्धी किताब “कम्मरीदेखी कोभिड कहर”

स्वास्थ्य सम्बन्धी किताब “कम्मरीदेखी कोभिड कहर” स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीज्यूको हातमा आज।

FB IMG 1611915625687

FB IMG 1611915575238
ज्ञानमुलक पुस्तक “कम्मरी देखि कोभिड कहर ” लेखक वरिष्ठ हाडजोर्नी तथा मेरुदण्ड विशेषज्ञ Dr.Krishna ज्यू

FB IMG 1611915630375

FB IMG 1611915546387
यहाँ नजिकिएर मात्रै
बहादूरी देखाउनेहरूको
बोलबाला छ,
ए हजूर टाढिएर त हेर
टाढिएरै गरिने मायाको रङ्ग
कति गाढा छ।
यहाँ मास्कले नछोपिएरै
प्यास जगाउँछू भन्नेहरुको
बोलबाला छ,
ए हजूर मास्क लगाएरै हेर त
ओंठको भन्दा‌ आँखाको सम्बन्ध
कति गाढा छ।
RELATED ARTICLES

Most Recent posts

More stuffs to read

Medical Tech stuffs to read