back to top
Thursday, July 25, 2024
HomeMedicospace BlogCORONA !! वीरगञ्जका उद्योगी रुंगटा कोरोना स‌ंक्रमित भएकाे पुष्टि

CORONA !! वीरगञ्जका उद्योगी रुंगटा कोरोना स‌ंक्रमित भएकाे पुष्टि

Screenshot 2020 03 22 18 31 09 095 com.facebook.katana
Screenshot 2020 03 22 18 31 09 095 com.facebook.katana
FB IMG 1584881990967
FB IMG 1584881990967

वीरगञ्ज | वीरगञ्जकाका उद्योगी शिव रुगटालाई कोरोना संक्रमण भएको पटना मेडिकल कलेजको ठहर छ। वीरगञ्ज आदर्शनगर निवासी ६७ बर्षिय शिवकुमार रुगटालाई कोरोना भाईरस संक्रमण देखिएको पारिवारिक श्रोतले जनाएको छ।

IMG 20200319 090648
IMG 20200319 090648

भारतस्थित बिहार राज्यमा रहेकाे पटनाको पिएमसिएच अस्पतालमा उपचारत रुगटाको उपचारको क्रममा कोरोनाको संक्रमण देखिएको चिकित्सकले बताएपछि उनका परिवारलाई होम क्वारेन्टाइनमा बस्न लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले जानकारी दिए।

 

https://www.facebook.com/100005940340048/posts/1379807195560612/

RELATED ARTICLES

Most Recent posts

More stuffs to read

Medical Tech stuffs to read