Shadow

Tag: Corona in nepal .. second case. Corona virus alert

CORONA !! वीरगञ्जका उद्योगी रुंगटा कोरोना स‌ंक्रमित भएकाे पुष्टि

CORONA !! वीरगञ्जका उद्योगी रुंगटा कोरोना स‌ंक्रमित भएकाे पुष्टि

Medicospace Blog
वीरगञ्ज | वीरगञ्जकाका उद्योगी शिव रुगटालाई कोरोना संक्रमण भएको पटना मेडिकल कलेजको ठहर छ। वीरगञ्ज आदर्शनगर निवासी ६७ बर्षिय शिवकुमार रुगटालाई कोरोना भाईरस संक्रमण देखिएको पारिवारिक श्रोतले जनाएको छ। भारतस्थित बिहार राज्यमा रहेकाे पटनाको पिएमसिएच अस्पतालमा उपचारत रुगटाको उपचारको क्रममा कोरोनाको संक्रमण देखिएको चिकित्सकले बताएपछि उनका परिवारलाई होम क्वारेन्टाइनमा बस्न लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले जानकारी दिए।   https://www.facebook.com/100005940340048/posts/1379807195560612/...