निजी अस्पताललाई शल्यक्रिया कम गर्न मेडिकल काउन्सिलको सुझाव

Medical Council Press Note

कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि सामाजिक पृथकता एकमात्र महत्वपूर्ण कदम भएको निष्कर्ष निकाल्दै काउन्सिल बैठकले चैत आठ गते निर्धारित लाइसेन्स परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परिस्थितिलाई सूक्ष्म रुपले नियाल्ने र विज्ञहरुसँग राय लिएर उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनका लागि पूर्ण तयारीका साथ बस्ने निर्णय काउन्सिलले गरेको छ ।निजी अस्पताललाई शल्यक्रिया कम गर्न मेडिकल काउन्सिलको सुझाव

Leave a Reply