back to top
Thursday, July 25, 2024
HomeUncategorizedपोखरीया बासीको लागि खुसीको खबर । वीरगन्ज ओम अस्पताल र पोखरीया नगरपालिका

पोखरीया बासीको लागि खुसीको खबर । वीरगन्ज ओम अस्पताल र पोखरीया नगरपालिका

पोखरीया बासीको लागि खुसीको खबर ।यही मिति २०७६/०९/१९ गते शनिबारका दिन वीरगन्ज ओम अस्पताल र पोखरीया नगरपालिकाको संयुक्त आयोजना मा निशुल्क स्वास्थ्य शिविर हुन गई रहेको छ । समय उपस्थित भयो मौकाको फाइदा उठाउनु होला ।पोखरीया बासीको लागि खुसीको खबर । वीरगन्ज ओम अस्पताल र पोखरीया नगरपालिकाआयोजक:- वीरगन्ज ओम अस्पताल र पोखरीया नगरपालिकामिति:- २०७६/०९/१९ गते शनिबारस्थान:- श्री जिल्ला उचाँगल रामदेव कलवार उच्च मा. वि. पोखरीयासमय:- बिहान ९ बजे देखि ३ बजे सम्म

RELATED ARTICLES

Most Recent posts

More stuffs to read

Medical Tech stuffs to read