back to top
Thursday, July 25, 2024
HomeUncategorizedमेडिकल कलेजमा संचालित सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित

मेडिकल कलेजमा संचालित सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित

युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा बिद्यार्थिहरु र कलेज प्रसासन बिच सुल्क समायोजन लगायत बिसयमा हिजो राति १२ बजे ६ बुदे ऐतिहासिक सहमति भएको छ । बार्ताको क्रममा सहजकर्ताको भुमिकामा म स्वयम् उपस्थित रहेकोले कलेज प्रसासन सहमति कार्यान्वयनमा प्रतिबद्ध हुनेछ भन्ने बिस्वास छ । कलेजमा संचालित सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।।मेडिकल कलेजमा संचालित सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगितमेडिकल कलेजमा संचालित सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगितमेडिकल कलेजमा संचालित सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगितमेडिकल कलेजमा संचालित सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगितमेडिकल कलेजमा संचालित सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित

RELATED ARTICLES

Most Recent posts

More stuffs to read

Medical Tech stuffs to read