back to top
Thursday, July 25, 2024
HomeProcedure Videoचश्मामा जडित क्यामराबाट डाक्टरले बनाए अपरेशनको भिडियो

चश्मामा जडित क्यामराबाट डाक्टरले बनाए अपरेशनको भिडियो

अपरेशन पछि शफीले भने, ‘बिरामीले पहिचान गोप्य राख्न भनेकाले मैले त्यसको पूरै ख्याल गरेको छु । उनको अपरेशन सफल भयो । यो भिडियो मेडिकलका विद्यार्थीहरूलाई सर्जरीबारे बुझ्न सहयोगी हुने छ ।’
शफीका अनुसार कयौं देशमा उनका छात्रहरु छन् जसका लागि उनले यस्तो प्रयोग गर्दै आएका छन् ।
अपि्रल २०१६ मा उनले अपरेशनको क्रममा थियटरका एक ३६० डिग्री भिडियो सार्बजनिक गरेका थिए जसलाई करिब १८० देशमा देखाइएको थियो । भिडियोमा शफीले अपरेशनको क्रममा सरसफाइमा निकै ख्याल गर्नुपर्ने कुरा गरेका छन् ।

RELATED ARTICLES

Most Recent posts

More stuffs to read

Medical Tech stuffs to read