चश्मामा जडित क्यामराबाट डाक्टरले बनाए अपरेशनको भिडियो

अपरेशन पछि शफीले भने, ‘बिरामीले पहिचान गोप्य राख्न भनेकाले मैले त्यसको पूरै ख्याल गरेको छु । उनको अपरेशन सफल भयो । यो भिडियो मेडिकलका विद्यार्थीहरूलाई सर्जरीबारे बुझ्न सहयोगी हुने छ ।’ शफीका अनुसार कयौं देशमा उनका छात्रहरु छन् जसका लागि उनले यस्तो प्रयोग गर्दै आएका छन् । अपि्रल २०१६ मा उनले अपरेशनको क्रममा थियटरका एक…

Read More