Doctor & patient joke |nepali joke

बिरामी :- डाक्टरसा’प, जब म निन्द्रामा हुन्छु, सपनामा बाँदरहरु फुटबल खेल्छ्न | डाक्टर:- आत्तिनु पर्दैन, यो औसधि सुत्नुअघि खानु | बिरामी:- भोली देखि खानुपर्ला, आज त झन फाइनल छ !!…