अवसर हुन सक्छ लकडाउन
मनोविज्ञान भन्छ, मान्छेको मनमा ६० देखि ८० हजारसम्म विचारहरूको उदय हुन्छ एक दिनमा। यसको अर्थ हो, एक मिनेटमा सरदर ४० देखि ५५ वटासम्म विचारहरू मनमा आउँदै बिलाउँदै गर्छन्। यस्ता विचारहरूलाई चैतसिक भनिन्छ। र, चैतसिकहरू ८४ हजार प्रकारका छन् भन्ने बुद्धवाणी छ। चैतासिकहरूका जगमा केही आधारभूत संवेगहरू हुन्छन् जसलाई मनोचिकित्साको भाषामा न्युरोसिस भनेर चिनिन्छ। पूर्वीय दर्शनले […]