Shadow

Nepal Health documents

Nepal Health documents download and watch online.

कोभिड-१९ विरुद्दको पहिलो खोपको लागि आवेदक दर्ता कहाँ भर्ने?

कोभिड-१९ विरुद्दको पहिलो खोपको लागि आवेदक दर्ता कहाँ भर्ने?

Nepal Health documents
कोभिड-१९ विरुद्दको पहिलो खोपको लागि आवेदक दर्ता कहाँ भर्ने? थप जानकारी : https://t.co/dnJlHVveVC यो फारम किन भर्ने ? १) तपाईं कुन केन्द्रमा खोप लगाउन चाहनुहुन्छ भन्ने सूचना प्राप्त गर्न २) यो स्वैच्छिक, व्यक्तिगत आवेदन फारम हो ३) यो फारम हालसम्म खोप नलगाएको १८ वर्ष र सो भन्दा माथिका व्यक्तिहरुबाट भर्न आव्हान गरिएको छ ४) यो आवेदन फारमबाट प्राप्त भएका विवरण पालिका स्तर मा खोप संग संबन्धित योजना तथा व्यवस्थापन गर्नका प्रयोग गरिने छ ५) यो फारम भर्ने बित्तिकै खोप लगाउने सुनिस्चितता भने जनाउदैन कोभिड-१९ महामारी बिरुद्धको खोप लगाउनको लागि तपाईको आफ्नो विवरण यस फारममा भर्नुहोस र अरुको विवरण समेत भर्नको लागि आवस्यक भएमा सहयोग गर्नुहोस। तपाईको पुरा नाम, पुरा ठेगाना, जन्म मिति, पेशा, तपाईलाई कुनै स्वास्थ्य समस्या, शारीरिक अवस्था, इत्यादी बारे यस फारममा भर्न...
स्वास्थ्य सम्बन्धी किताब “कम्मरीदेखी कोभिड कहर”

स्वास्थ्य सम्बन्धी किताब “कम्मरीदेखी कोभिड कहर”

Nepal Health documents
स्वास्थ्य सम्बन्धी किताब "कम्मरीदेखी कोभिड कहर" स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीज्यूको हातमा आज।

Priority of first aid treatment

Nepal Health documents, Guidelines
योगदान राष्ट्रको लागि प्राथमिक उपचारका सिद्धान्तहरू Priority of first aid treatment Please follow the steps below 👇 1. सुरुमा बिरामीको श्वासप्रश्वास छ कि छैन हेर्नु पर्छ । बिरामीलाई सास फेर्न गाह्रो भएको नभएको जाँच गर्नु पर्छ । 2. भीडलाई घाइतेको वरिपरि झुम्मिन दिनुहुदैन । घाइतेलाई ताजा र स्वच्छ हावा आवश्यक हुन्छ । 3. सकेसम्म छिटो शरीरमा लागेका चोटपटकहरूको पहिचान गर्नुपर्छ । यस्तो समयमा प्राथमिक उपचार गर्ने मानिस आत्तिनु हुदैन । 4. यदि बिरामीको सास रोकिएको छ भने तुरुन्तै कृतिम श्वासप्रश्वास दिनुपर्छ । 5. घाउचोट लागेको ठाउँबाट धेरै रगत बगिरहेको छ भने रगत रोक्नु पर्छ । 6. घाइतेको अवस्था नाजुक नहुँदै घाइतेलाई तुरुन्तै स्वास्थ्य संस्था लाने व्यवस्था गर्नुपर्छ । त्यसको लागि यातायातको व्यवस्था गर्नुपर्छ । 7. घाइतेलाई न्यानो बनाइराख्नु पर्छ, अनावस्यक रूपमा चलाईरहनु हुदैन । ...