युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा बिद्यार्थिहरु र कलेज प्रसासन बिच सुल्क समायोजन लगायत बिसयमा हिजो राति १२ बजे ६ बुदे ऐतिहासिक सहमति भएको छ । बार्ताको क्रममा सहजकर्ताको भुमिकामा म स्वयम् उपस्थित रहेकोले कलेज प्रसासन सहमति कार्यान्वयनमा प्रतिबद्ध हुनेछ भन्ने बिस्वास छ । कलेजमा संचालित सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।।
BREAST CANCER AWARENESS AND EARLY DETECTION
Early detection of breast cancer aims to reduace mortality and other serious consequences of advanced disease through the early clinical...
Discussion about this post