स्वास्थ्य सम्बन्धी किताब “कम्मरीदेखी कोभिड कहर” स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीज्यूको हातमा आज।


बहादूरी देखाउनेहरूको
बोलबाला छ,
ए हजूर टाढिएर त हेर
टाढिएरै गरिने मायाको रङ्ग
कति गाढा छ।
यहाँ मास्कले नछोपिएरै
प्यास जगाउँछू भन्नेहरुको
बोलबाला छ,
ए हजूर मास्क लगाएरै हेर त
ओंठको भन्दा आँखाको सम्बन्ध
कति गाढा छ।