• Home
  • Medicospace Blog
  • Exam stuffs
  • Medical Ebooks
  • Medical Movies
  • Health Articles
  • Health tips
  • Home
  • Medicospace Blog
  • Exam stuffs
  • Medical Ebooks
  • Medical Movies
  • Health Articles
  • Health tips
No Result
View All Result
MedicoSpace
No Result
View All Result
Home Nepal Health Programs

फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना पोजिटिभ : मन्त्री ढकाल

by Recent Advance
March 23, 2020
in Nepal Health Programs
0 0
0

covid 19 corona virus in nepal 300x169

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत ४ गते नेपाल आएकी एक युवतीको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।

Related Posts

List of Hospitals that provide treatment for COVID-19 – Ministry of Health , Nepal.

Webinar – recent updates from National Heart and Lung Society Nepal

Happy New Year 2077 Doctors ! Nurses! – Stay Home : STAY Safe

How contagious is the Wuhan Coronavirus ?

covid 19 corona virus in nepal
covid 19 corona virus in nepal

उताबाट आएपछि उनी आफै होम क्वारेन्टाइनमा बसेको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए।’बिरामी महिला हुनुहुन्छ।

corona virous 001
corona virous 001

अहिले उहाँको परिचय यति मात्र दिउँ,’ मन्त्री ढकालले भने, ‘ती महिलाको परिवारसहित सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ।

korona corona health tips

उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए। संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि उनले बताए।

medicospacecovid19
medicospacecovid19
युवतीसँगै विमानमा को-को आएका थिए भन्नेबारे ट्रयाक गरिने पनि मन्त्रीले जानकारी दिएका छन्।प्रकाशित : चैत्र १०, कान्तिपुर संवाददाता २०७६ १२:४१
Next Post

Handbook of COVID-19 Prevention and Treatment Free download

Please login to join discussion
चैत ४ गते नेपाल आएकी एक युवतीको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।
covid 19 corona virus in nepal
covid 19 corona virus in nepal
उताबाट आएपछि उनी आफै होम क्वारेन्टाइनमा बसेको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए।'बिरामी महिला हुनुहुन्छ।
corona virous 001
corona virous 001
अहिले उहाँको परिचय यति मात्र दिउँ,' मन्त्री ढकालले भने, 'ती महिलाको परिवारसहित सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ। korona corona health tips उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए। संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि उनले बताए।
medicospacecovid19
medicospacecovid19
युवतीसँगै विमानमा को-को आएका थिए भन्नेबारे ट्रयाक गरिने पनि मन्त्रीले जानकारी दिएका छन्।प्रकाशित : चैत्र १०, कान्तिपुर संवाददाता २०७६ १२:४१
No Result
View All Result
  • Home
  • Medicospace Blog
  • Exam stuffs
  • Medical Ebooks
  • Medical Movies
  • Health Articles
  • Health tips

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In