पोखरीया बासीको लागि खुसीको खबर ।यही मिति २०७६/०९/१९ गते शनिबारका दिन वीरगन्ज ओम अस्पताल र पोखरीया नगरपालिकाको संयुक्त आयोजना मा निशुल्क स्वास्थ्य शिविर हुन गई रहेको छ । समय उपस्थित भयो मौकाको फाइदा उठाउनु होला ।आयोजक:- वीरगन्ज ओम अस्पताल र पोखरीया नगरपालिकामिति:- २०७६/०९/१९ गते शनिबारस्थान:- श्री जिल्ला उचाँगल रामदेव कलवार उच्च मा. वि. पोखरीयासमय:- बिहान ९ बजे देखि ३ बजे सम्म
BREAST CANCER AWARENESS AND EARLY DETECTION
Early detection of breast cancer aims to reduace mortality and other serious consequences of advanced disease through the early clinical...
Discussion about this post