चश्मामा जडित क्यामराबाट डाक्टरले बनाए अपरेशनको भिडियो

अपरेशन पछि शफीले भने, ‘बिरामीले पहिचान गोप्य राख्न भनेकाले मैले त्यसको पूरै ख्याल गरेको छु । उनको अपरेशन सफल भयो । यो भिडियो मेडिकलका विद्यार्थीहरूलाई सर्जरीबारे बुझ्न सहयोगी हुने छ ।’
शफीका अनुसार कयौं देशमा उनका छात्रहरु छन् जसका लागि उनले यस्तो प्रयोग गर्दै आएका छन् ।
अपि्रल २०१६ मा उनले अपरेशनको क्रममा थियटरका एक ३६० डिग्री भिडियो सार्बजनिक गरेका थिए जसलाई करिब १८० देशमा देखाइएको थियो । भिडियोमा शफीले अपरेशनको क्रममा सरसफाइमा निकै ख्याल गर्नुपर्ने कुरा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *